Skip to main content

शिक्षक सेवा आयोग, प्रतियोगितात्मक लिखित परीक्षा नमूना प्रश्नहरु तह ः निम्नमाध्यमिक


बहुबैकल्पिक प्रश्नहरू
. तलकामध्ये कुनचाही निम्नमाध्यमिक शिक्षाको उद्देश्य हो ?
() प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा व्यक्तित्व विकासको सम्भावनालार्य प्रस्फुटित गर्न सहयोग गर्ने
() आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा आफ्नो पहिचान कायम राख्दै व्यक्तिलाई आधुनिक युगमा सामन्जस्य जीवनयापन गर्ने सहयोग गर्नु
() राष्ट्र प्रजातन्त्रप्रति आस्थावान, सामाजिक प्राकृतिक वातावरणप्रति सचेत, भाषिक व्यवहारमा सक्षम, श्रमप्रति सकारात्मक प्रवृत्ति भएका स्वस्थ, स्वावलम्बी एवं चरित्रवान नागरिक तयार गर्नु
() सामाजिक मूल्य मान्यताप्रति आस्था जगाइ सहयोगात्मक तथा जिम्मेवारीपूर्ण आचरणको विकास गर्नु
. दरबार स्कूल कहाँ स्थापना गरिएको थियो ?
() रानीपोखरी काठमाडौं                                        () त्रिपुरेश्वर काठमाडौं
() जोरपाटी काठमाडौं                                           () थापाथली काठमाडौं
. नेपालको अहिलेको विद्यालयको तहगत संरचना कुन चाहि हो ?
() +++                                                         () +++
() +++                                                         () +++
. रा.शि..यो. २०२८३२ मा नि.मा. शिक्षा भित्र कुनकुन कक्षा समावेश छन ?
() कक्षा                                                         () कक्षा
() कक्षा                                                          () कक्षा
. माध्यमिक शिक्षा सहयोग कार्यक्रमले सन् २००७ सम्ममा नि.मा.तहको छात्रा भर्ना प्रतिशत कति पु¥याउने लक्ष्य राखेको ?
() ४५%                                                                                 () ५०%
() ५५%                                                                  () ६०%
. सबैको लागि शिक्षा कार्यक्रम (२००४२००९) मा कतिवटा कार्यक्रम अंगहरु (Program Components) छन् ?
()                                                                       ()
()                                                                       ()
. दशौं योजनाले सामान्य आर्थिक वृद्धिदर कायम रहेमा निम्नमाध्यमिक तहको सहजै देखिने भर्नादर कतिप्रतिशत पु¥याउने अनुमान गरेको ?
() ६३                                                                    () ६४
() ६५                                                                     () ६६
. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ ले निम्नमाध्यमिक तहमा तलका मध्ये कुन कुन कक्षा समावेश गर्न सुझाव दिएको ?
() कक्षा                                                         () कक्षा
() कक्षा                                                          () कक्षा
. विद्यार्थीहरुको अभिव्यक्ति गर्ने क्षमता थाहापाउन कुन मूल्याङ्कन विधि उपयुक्त होला ?
() वस्तुगत परीक्षा                                                () अन्तर्वार्ता
() रुजु सूची                                                           () निबन्धात्मक प्रश्न सोध्ने परीक्षा
१०. किशोरावस्थाका बालबालिकामा निम्नमध्ये कुन विशेषता पाइन्न ?
() परिवर्तनका अवस्था                                        () डरपोक अवस्था
() दोधारको अवस्था                                              () समूह निर्मणको अवस्था
११. नेपालको अन्तरिम संविधान, २०६३ मा कतिवटा मौलिक हकहरुको व्यवस्था गरिएको ?
() १३                                                                    () २३
() २१                                                                     () १२
१२. तलको मध्ये कुनचाहि हक नेपालका यस अघिका संविधानहरुमा थिएन नेपालको अन्तरिम संविधान      २०६३ मा ?
() सम्पत्तिको हक                                               () बालबालिकाको हक
() धर्म सम्बन्धी हक                                            () देश निकााल विरुद्धको हक
१३. शिक्षा ऐन, २०२८ चरणगत रुपमा क्रमशः लागू भएको थियो उक्त ऐन लागू हुँदा प्रथम देखि अन्तिम चरणसम्म तलका मध्ये कति कति जिल्लामा क्रमशः लागू भएको थियो ?
() +१३+१६+२०+२४                                           () +१३+१५+२०+२५
() +१३+१६+१९+२५                                           () ++१६+२३+२५
१४. शिक्षा ऐन, २०२८ अनुसार प्रश्नपत्रको गोपनीयताभंग गरेमा कस्तो सजाय गरिन्छ ?
() कसुरको मात्रा हेरी २५ हजार रुपैयाँ हजारसम्म जरिवाना वा महीना सम्म कैद वा दुवै सजाय
() कसुरको मात्रा हेरी ५० हजार रुपैयाँ हजारसम्म जरिवाना वा महीना सम्म कैद वा दुवै सजाय
() कसुरको मात्रा हेरी एकलाख रुपैयाँसम्म जरिवाना वा महीना सम्म कैद वा दुवै सजाय
() कसुरको मात्रा हेरी एकलाख पचास रुपैयाँ हजारसम्म जरिवाना वा महीना सम्म कैद वा दुवै सजाय
१५. जिल्ला शिक्षा कोषको लेखा परीक्षण कसबाट हुने शिक्षा ऐनमा व्यवस्था ?
() सम्बन्धित को.ले.नि.का.बाट                           () सम्बन्धित जि.शि.का.बाट
() महालेखा नियन्त्रक कार्यालयबाट                    () महालेखा परीक्षकको विभागबाट
१६. शिक्षा नियमावली, २०५९ अनुसार संस्थागत विद्यालयको विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य अधिकारमा तलकामध्ये कुन पर्दैन ?
() विद्यार्थीहरुलाई परीक्षामा सामेल गराउने
() विद्यार्थीहरुलाई उपलव्ध गराइएको छात्रवृत्तिको रकम सोधभर्नाका लागि सम्बन्धित निकायमा माग गर्ने
() विद्यालयमा नियुक्त शिक्षक तथा कर्मचारीलाई आवश्यक सुविधा उपलव्ध गराउने
() शिक्षक तथा कर्मचारीको सेवाको सुरक्षा सम्बद्र्धन गर्ने
१७. शिक्षा नियमावली, २०५९ ले शिक्षकको सेवामा बहाल छँदै मृत्य भएमा नजिकको नाताको व्यक्तिलाई प्रदान गरिने विमाको रकम निम्न माध्यमिक शिक्षकको हकमा कति तोकेको ?
() एकमुष्ट १५ हजार                                            () एकमुष्ट २० हजार
() एकमुष्ट २५ हजार                                           () एकमुष्ट ३० हजार
१८. शिक्षा नियमावली, २०५९ ले जिल्लान्तर सरुवाको लागि योग्य हुन सरकारद्वारा घोषित दुर्गम क्षेत्रमा कतिवर्षसम्म काम गर्नुपर्ने प्रावधान ?
() वर्ष                                                                () वर्ष
() वर्ष                                                                 () वर्ष
१९. शिक्षा नियमावली, २०५९ अनुसार शिक्षकले पालना गर्नुपर्ने आचारसंहितामा निम्नमध्ये कुन उल्लेख गरिएको छैन ?
() आपूmलाई खटाएको ठाउँमा गई तोकिएको काम गर्नुपर्ने
() विद्यालयले आयोजना गरेको कार्यक्रममा सक्रिय रुपमा भाग लिनुपर्ने
() विद्यालय वा शैक्षिक संस्थाको माध्यमद्वारा राष्ट्रिय भावना जागृत गरी देशमा भावनात्मक एकता ल्याउन काम गर्नुपर्ने
() आज्ञाकारी, अनुशासन, सदभावना, सहयोग, सदाचार सहानुभूति, धैर्यता सच्चरित्रतालाई प्रोत्साहन गर्नुपर्ने
२०. शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार आयोगले प्रतियोगितात्मक लिखित प्रयोगात्मक परीक्षा लिइएकोमा अन्तर्वार्ताका लागि नामावली प्रकाशन गर्दा १६ देखि २० वटा पद रिक्त रहेकोमा कति संख्या थप गरी प्रशान गर्नुपर्छ ?
()                                                                                       ()
()                                                                                       ()
उत्तरकुञ्जिका
. . . . . . . . . १०.
११. १२. १३. १४. १५. १६. १७. १८. १९. २०.

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव